काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

साना किसान लघुवित्तको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल

4.87K
shares

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

साना किसान र आरएमडिसी लघुवित्त एक आपसमा गाभिए पश्चात बनेको साना किसान विकास लघुवित्तको असार २४ गते बसेको सञ्चालक समितिको बैठकले शेयर रजिष्ट्रारमा सनराइज क्यापिटललाई नियुक्त गरेको हो ।

अव कम्पनीको सम्पूर्ण धितोपत्र सम्बन्धी अभिलेख राख्ने,दाखिला खारेज गर्ने, नामसारी गर्ने लगायतका कार्यहरु सनराइज क्यापिटल कमलपोखरीबाट हुनेछन् ।