काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लगातार बढ्दै सुनको मूल्य, कति पुग्यो प्रतितोला ?

11.49K
shares

लगातार सुनको मूल्यमा वृद्धि भईरहेको छ । बिहिबार सुनको मूल्य ८ सय रुपैयाँले बडेको छ । बुधबार प्रतितोला १ लाख १२ हजार ७ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ८ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन पनि तोलामा ८ सयले बढेर प्रतितोला १ लाख १२ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।