काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पेरिस ओलम्पिक महिला फुटबलः नेपाल र भियतनाम भिड्दै

6.93K
shares

पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गतको एसिया छनोटमा नेपालले आज भियतनामसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ ।

नेपाल आज भियतनामलाई हराएर पहिलो जित निकाल्ने तयारीमा छ । यता, भियतनाम पनि नेपाललाई हराएर दोस्रो जितसहित दोस्रो चरणमा पुग्न चाहन्छ ।दशरथ रङ्गशालामै भएको पहिलो खेलमा नेपाललाई भियतनामले ५–१ गोल अन्तरले हराएको थियो ।