nmb bank

गृहपृष्ठ आइएमई पे र ईपीएस कोरिया शाखाबीच डिजिटल भुक्तानीसम्बन्धी सम्झौता

आइएमई पे र ईपीएस कोरिया शाखाबीच डिजिटल भुक्तानीसम्बन्धी सम्झौता

आइएमई पे र ईपीएस कोरिया शाखाबीच डिजिटल भुक्तानीसम्बन्धी सम्झौता

आइएमई पे र वैदेशिक रोजगर विभाग अन्तर्गत ईपीएस कोरिया शाखाबीच एक सम्झौता भएको छ ।

सम्झौताअनुसार ईपीएस कोरिया शाखामार्फत नेपाली श्रमिकहरुलाई कोरिया पठाउने प्रक्रियाका लागि डिजिटल भुक्तानीसम्बन्धी कार्यको प्रवर्द्धन आइएमई पेले गर्नेछ । नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभागअन्तर्गत स्थापना भएको ईपीएस कोरिया शाखाद्वारा श्रम बजारमा देखिएको समस्या समाधान गर्न नेपाली श्रमिकहरुलाई कोरिया पठाउँदै आएको छ ।

सोही प्रक्रिया सम्पन्न गर्नका लागि आवेदनको दस्तुर तथा अन्य दस्तुरहरु आइएमई पेबाट भुक्तानी गर्न सकिने छ ।

प्रकाशित समय : २१:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु