global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ डिसहोममा रिचार्ज गर्दा दुई जनाले जिते एक-एक लाख नगद

डिसहोममा रिचार्ज गर्दा दुई जनाले जिते एक-एक लाख नगद

डिसहोममा रिचार्ज गर्दा दुई जनाले जिते एक-एक लाख नगद

डिशहाेमकाे रिचार्ज गर्दा दुई जनाले एक-एक लाख रुपैयाँ जितेका छन् । भीमसेन थापा गाउँपालिका-२, का रामजीप्रसाद अंगाईं र गंगा जमुना गाउँपालिका-४ का राजेन्द्र भण्डारीले डिसहोमको रिजार्च गर्दा एक-एक लाख रुपैयाँ जितेका हुन् ।

डिसहोमको तर्फबाट सेल्स अफिसर मदन सापकोटा र एरिया सेल्स म्यानेजर उज्वल न्यौपानेले विजेता भण्डारीलाई सो पुरस्कार हस्तान्तरण गरेका छन् । डिलर दाइ विष्णुमणि श्रेष्ठ, चुलनारायण श्रेष्ठ र धर्मेन्द्र श्रेष्ठकोमा एक वर्ष रिचार्ज गरेर रामजी प्रसाद अंगाई र राजेन्द्र भण्डारीले लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए ।

प्रकाशित समय : १३:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु