global ime bank Long Banner Ad

गृहपृष्ठ सनराइज फोकस्ड फण्डको इकाई बाँडफाँट

सनराइज फोकस्ड फण्डको इकाई बाँडफाँट

सनराइज फोकस्ड फण्डको इकाई बाँडफाँट

सनराइज फोकस्ड फण्डको इकाई बाँडफाँट भएको छ । सनराइज बैंक लिमिटेड कोष प्रबद्र्धक र सनराइज क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा सनराइज सामूहिक लगानी कोष अन्तर्गत १२ करोड इकाई मध्ये १० करोड २० लाख इकाईको शुक्रबार फाँडफाट भएको हो ।

कम्पनीले गत माघ १० गते कूल १२ करोड इकाईमध्ये १० करोड इकाई सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको थियो ।

इकाई खरिदका लागि निर्धारित समयावधिभित्र संघसंस्था लगायत सर्वसाधारणका तर्फबाट रितपूर्वक प्राप्त भएको आवेदन ९बीज पूँजीसहित० २९ हजार ९०३ वटा आवेदनहरूबाट १० करोड इकाई खरिदका लागि आवेदन प्राप्त हुन आएकोमाधितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम शुक्रबार बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

सनराइज फोकस्ड इक्विटी फण्ड योजनाको आकार एक अर्ब रुपैयाँको रहेको छ ।

प्रकाशित समय : १३:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु