global ime bank Long Banner Ad

गृहपृष्ठ सुनको मूल्य स्थिर, चाँदीकाे घट्यो

सुनको मूल्य स्थिर, चाँदीकाे घट्यो

सुनको मूल्य स्थिर, चाँदीकाे घट्यो

बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । बुधबार तोलामा छ सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख चार हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बुधबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने २० रूपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

प्रकाशित समय : १२:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु