global ime bank Long Banner Ad

गृहपृष्ठ आइएसले लियो काबुल होटलमा भएको हमलाको जिम्मा

आइएसले लियो काबुल होटलमा भएको हमलाको जिम्मा

आइएसले लियो काबुल होटलमा भएको हमलाको जिम्मा

चरमपन्थी उग्रवादी समूह इस्लामिक स्टेट (आइएस)ले सोमबार काबुलको एउटा होटलमा भएको घातक हमलाको जिम्मा लिएको छ ।

आईएसले विज्ञप्ति जारी गर्दै चिनियाँ कूटनीतिज्ञहरू र व्यापारीहरूले बारम्बार भ्रमण गर्ने होटेलमा यसका दुई लडाकुहरूले आक्रमण गरेको बताएको छ । घाइतेहरूको आकस्मिक उपचार गरिरहेको अस्पतालले आक्रमणपछि १८ जना घाइते भएको र तीन जनाको मृत्यु भएको जनाएको छ ।

अफगानिस्तानको राजधानीका अधिकारीहरूले उक्त हमला दिउँसो २:३० बजे भएको बताएका छन् ।

प्रकाशित समय : १७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु