काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

थपिए ७ कोरोना संक्रमित, सक्रिय संक्रमितकाे संख्या कति ?

9.87K
shares

पछिल्लो २४ घण्टामा देशभर सातजनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार एक हजार ६७७ वटा नमुना परीक्षण गर्दा सात जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज ३० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १७५ रहेकाे मन्त्रालयले जनाएको छ ।