global ime bank Long Banner Ad

गृहपृष्ठ सत्ता गठबन्धनका अधिकारीलाई हराउँदै चितवन ३ मा राप्रपाका विक्रम पाण्डे विजयी

सत्ता गठबन्धनका अधिकारीलाई हराउँदै चितवन ३ मा राप्रपाका विक्रम पाण्डे विजयी

सत्ता गठबन्धनका अधिकारीलाई हराउँदै चितवन ३ मा राप्रपाका विक्रम पाण्डे विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

सत्ता गठबन्धनतर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई हराउँदै पाण्डे सांसदमा निर्वाचित भएका हुन् ।

पाण्डे ३४ हजार ६६२ मतसहित विजयी हुँदा अधिकारीले २४ हजार ६७१ मतमा चित्त बुझाए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जीता बराल १४ हजार ७८९ मत ल्याएर तेस्रो भइन् ।

प्रकाशित समय : ०६:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु