काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चीनको मेनल्याण्ड क्षेत्रमा थप ११५० मा कोरोना संक्रमण

7.29K
shares

काठमाडौं । चीनको मेनल्याण्ड क्षेत्रमा थप ११५० मा कोरोना संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय स्वास्थ्य आयोगको दैनिक प्रतिवेदन अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ३८५ जनामा परीक्षण गर्दा ११५० जनामा कोरोना पुष्टि भएको हो।

सो अवधिमा ४४९ जना संक्रमणमुक्त भएका छन्। बिहीबारसम्म २ लाख ५३ हजार ६१२ जना डिस्चार्ज भइसकेका छन्।

आयोगका अनुसार हालसम्म मेनल्याण्ड क्षेत्रमा ५ हजार २२६ जनाको मृत्यु भएको छ।