global ime bank Long Banner Ad

गृहपृष्ठ अमेरिकामा गोली चल्दा १० जना घाइते

अमेरिकामा गोली चल्दा १० जना घाइते

अमेरिकामा गोली चल्दा १० जना घाइते

एजेन्सी । फिलाडेल्फियाको केन्सिङ्टन र एलेगेनी क्षेत्रमा गोली चल्दा कम्तीमा १० जना घाइते भएका छन् ।

घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।

उनीहरूको चोटका आधारमा विभिन्न अस्पतालहरूमा लगिएको प्रहरी स्रोतलाई उदृत गर्दै रिपोर्टले जनाएको छ ।

गोलीकाण्डबारे विस्तृत विवरण आउन बाँकी रहेको र प्रहरीले अनुसन्धान गरिरहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

प्रकाशित समय : १३:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु