काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जुवा खेलिरहेका ८ जना पक्राउ, अढाई लाख नगद बरामद

9.7K
shares

काठमाडौंको तारकेश्वरबाट ८ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।

प्रहरीले उनीहरूलाई बुधबार राति साढे ११ बजे तारकेश्वर नगरपालिका पैयौटारस्थित भीमबाबु केसीको घरमा जुवा खेलिरहेका बेला पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूबाट १६ थान कौडा र दुई लाख ४६ हजार ६८० नगदसमेत प्रहरीले बरामद गरेको छ ।