global ime bank Long Banner Ad

गृहपृष्ठ ‘नेपाल-चीन सीमामा ५.९ म्याग्निच्युडको भूकम्प’

‘नेपाल-चीन सीमामा ५.९ म्याग्निच्युडको भूकम्प’

‘नेपाल-चीन सीमामा ५.९ म्याग्निच्युडको भूकम्प’

काठमाडौं उपत्यकासहित आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । बुधबार अपरान्ह ३ बजेर ८ मिनेटमा नेपाल र चीनबीचको सीमामा ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोकको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको केन्द्रले जनाएको छ । सो भूकम्पको धक्का सिन्धुपाल्चोक, काठमाडौं उपत्यकासहित आसपास क्षेत्रमा महसुस गरिएको थियो ।

प्रकाशित समय : १६:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु