काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुनसरी–३ मा कांग्रेसबाट गच्छदार सिफारिस

9.35K
shares

आगामी मंसिर ४ गते हुने निर्वाचन लागि नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस भएका छन् ।

सोही क्षेत्रबाट उनी छ पटक प्रतिनिधिसभा सदस्यमा विजयी भइसकेका छन् । यस्तै, सुनसरी क्षेत्र–३ बाट समानुपातिकतर्फ हरिप्रसाद सापकोटा, सप्पनकुमार दास, कपलेश्वर यादव, कल्पना चौधरी, समित्रा थरुनी, सीता भुसाल, सरिताकुमारी यादव र हेमलता चौधरीलाई सिफारिस भएको जनाइएको छ ।

यस्तै, सुनसरी क्षेत्र नम्बर ३ (क) बाट प्रत्यक्षमा ओम थापा, महेश बास्तोला, जितेन्द्र केसी, दीपक ढकाल, रोहित प्रसाईं, रामरोहन चौधरीको नाम सिफारिस भएको छ भने समानुपातिकमा गोपालराज भण्डारी, हाजी महम्द अबदुल मियाँ, विष्णुबहादुर डाँगी, सुरज दास (थारू), रामहृदय रामात राजु, सुवोध घिमिरे, प्रकाश चौधरी, ईश्वर तामाङ, देवेन्द्र चौधरी, अंयुब हुसैन, कल्पना कार्की, दिलमाया डाँगी, सुनितन गच्छतार, पन्छी बाइबार, बिमला प्रधान, रेखा कौर प्रसाईं, उर्मिलादेवी चौधरी, लक्ष्मीकुमारी ठाकुर, कौहिलाकुमारी सुनुवार, रामपरी चौधरी, ममता चौधरी, रमला तामाङ, लक्ष्मी भट्टराई र राधा तामाङ सिफारिस भएको पार्टीका जिल्ला सचिव वीरेन्द्रकुमार साहले जानकारी दिए ।

त्यसैगरी सोही क्षेत्रको नम्वर ३९ख० मा प्रत्यक्षमा कदमलाल चौधरी, बिरेन्द्रकुमार साह, गणेश कुमार राय, प्रदीप कुमार चौधरी, गौरीशंकर रौनियनर, रामचन्द्र राय, तालुराम माँझी, रेशमलाल चौधरी, बिन्देश्वर यादव, प्रेमबहादु रगौतम, शिब प्रसाद दङगाल, बिरनारायण चौधरी, मरिचमान चौधरी, समशेर चौधरी, अर्सपी यादवको नाम सिफारिस भएको छ भने समानुपातिकमा रघुनन्दन चौधरी, उमारजन थापा, ब्रहमप्रकाश रौनियनर, गिरधारीप्रसाद साह ९हलुवाइ०, दीपक राय, रामदेव यादव, सुभकलाल राय, वासुदेव राम, ताराचन्द चौधरी, रामकुमार थापा, अख्तरराइम हुसैन, सूर्यनारायण पासवान, सुरवीर उपाधाय, सुनिता दाहाल साह, कृष्णाकुमारी विक, इमा मिश्रा आचार्य र कोशिला चौधरीलाई सिफारिस गरिएको जनाइएको छ ।