global ime bank Long Banner Ad

गृहपृष्ठ मंगलबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

मंगलबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

मंगलबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य घटेको छ ।

सोमबार ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै, चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ६० रुपैयाँ कायम गरेको छ ।

प्रकाशित समय : ११:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु