global ime bank Long Banner Ad

गृहपृष्ठ ५ हजार २६५ पुग्यो सक्रिय संक्रमितको संख्या

५ हजार २६५ पुग्यो सक्रिय संक्रमितको संख्या

५ हजार २६५ पुग्यो सक्रिय संक्रमितको संख्या

पछिल्लो २४ घण्टाभित्र ५४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । दुई हजार ८२ पीसीआर परीक्षणमा २२४ र दुई हजार ८४८ एन्टिजेन परीक्षणमा ३१८ जना गरी ४२१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैकाे मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार २६५ जना रहेको छ ।

मन्त्रालयका अनुसार ५ हजार ६७ जना होम आइसोलेसनमा रहेका छन् भने १९८ जना संस्थागत आइसोलेसन र ५४ जना आइसीयूमा छन् । यस्तै ७ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : १७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु