global ime bank Long Banner Ad

गृहपृष्ठ शुक्रबार बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

शुक्रबार बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

शुक्रबार बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ निर्धारण गरेको छ ।

त्यस्तै चाँदीको मूल्य भने स्थिर नै रहेर प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित समय : ११:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु