गृहपृष्ठ आशा लघुवित्तमा कर्मचारीको माग(सूचनासहित)

आशा लघुवित्तमा कर्मचारीको माग(सूचनासहित)

आशा लघुवित्तमा कर्मचारीको माग(सूचनासहित)

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

कम्पनीले आफ्नो हेड अफिस तथा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । यस्तै आवेदन दिने आज अन्तिम दिन पनि रहेको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आज बैंकिङ समयभित्रमा आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।

सूचना:

प्रकाशित समय : १३:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु