गृहपृष्ठ डिशहोममा रिचार्ज गर्दा खड्का र घर्तीले जिते एक लाख

डिशहोममा रिचार्ज गर्दा खड्का र घर्तीले जिते एक लाख

डिशहोममा रिचार्ज गर्दा खड्का र घर्तीले जिते एक लाख

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ ।

यो योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले नजिकैको डिलरदाइको मा गएर फण्ड ट्रान्सफरमार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफरअन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख जित्ने अवसर पाउनेछन् ।

यसैक्रममा माडि गाउँपालिका-४ घर्तीगाउँका तारकेबाङ सत्लिमारे माडि लघुजलविद्युतका सचिव ज्ञान बहादुर खड्का र सदस्य बिजय कुमार घर्तीले एक लाख जितेका छन् । नमुना स्याटलाइट प्रालि डिलरअन्तर्गत रहेको घर्तीगाउँ रोल्पाका चन्द्र इलेक्ट्रोनिक्सका डिलर दाइहरु चन्द्र घर्तीको मा एक वर्ष रिचार्ज गरेर पन्तले लक्कि ड्र मा सहभागी हुने अवसर पाएका थिए ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टीभी, रमाइलो एचडी, सरोकार टीभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिनेछ ।

प्रकाशित समय : १४:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु