गृहपृष्ठ साना किसान विकास लघुवित्तले माग्यो कर्मचारी, योग्यता पुगेका व्यक्तिले १५ दिन भित्र दरखास्त दिनुपर्ने

साना किसान विकास लघुवित्तले माग्यो कर्मचारी, योग्यता पुगेका व्यक्तिले १५ दिन भित्र दरखास्त दिनुपर्ने

साना किसान विकास लघुवित्तले माग्यो कर्मचारी, योग्यता पुगेका व्यक्तिले १५ दिन भित्र दरखास्त दिनुपर्ने

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई पदका लागि कर्मचारीको माग गरेको छ ।

लघुवित्तले व्यवस्थापनका लागि १ जना र फिल्ड कोर्डिनेटरमा ५ जनाका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले उक्त पदहरुका लागि न्युनतम प्लस टु उत्तिर्ण देखि स्नाकोत्तर उत्तिर्ण सम्मको शैक्षिक योग्यता हुनुपर्ने बताएको छ ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र दरखास्त दिनुपर्नेछ ।

प्रकाशित समय : १५:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु