महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालकलाई धमाधम कारबाही गर्न थालेको छ । महाशाखाले मोटरसाइकलहरुले ध्वनि प्रदुषण हुने गरी सहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरबाही ढङ्गले चलाउने, बांगोटिंगो रुपमा...
केही दिनयता धितोपत्रको दोस्रो बजारको कारोबारका सम्बन्धमा आएका समाचार तथा बजारको अवस्थाप्रति ध्यानाकर्षण भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । ‘बोर्डले बजारलाई बजारको रुपमा नै चल्न दिनु पर्दछ भन्ने मान्यता राख्दछ र नियमनकारी निकायको रुपमा बोर्डले सधै धितोपत्र बजारको अवस्थालाई...
विश्वको विद्यार्थीहरूमध्ये झण्डै आधा सङ्ख्या कोरोना भाइरसको विश्वव्यापी प्रभावपछि विद्यालय जानबाट बञ्चित बनेका छन् । विश्वभरका ८५ करोड विद्यार्थीलाई कोरोना भाइरस सङ्क्रमणको प्रकोपबाट टाढा राख्न सम्बन्धित मुलुकका सरकारले गरेको निर्णयका कारण विद्यालय तथा विश्वविद्यालय नगएका संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा...
मास्क र सेनिटाईजर कालोबजारी गरेको अभियोगमा ३ जनालाई काठमाडौंका बिभिन्न स्थानबाट मास्क ११ हजार ४ सय ५५ थान, सेनिटाईजर १ हजार ५ सय ५ बोतलसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुमा काठमाडौं महानगरपालिका-२४ बस्ने पर्सा बहुदरमाई नगरपालिका-४...
सरकारले बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय र विश्वविद्यालयका पठनपाठन यही चैत मसान्तसम्मका लागि बन्द गर्ने भएको छ । कोभिड-१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आजको बैठकले कोरोना भाइरस रोकथामका लागि चलचित्रघर, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेलस्थल, शारीरिक...
धनुषाको मिथिला नगरपालिका –२ स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र महतो विद्यार्थीसँग घुस लिएको आरोपमा बुधबार पक्राउ परेका छन् । उनकै विद्यालयबाट एसईई दिने तयारीमा रहेका परीक्षार्थीसँग प्रवेश पत्रका लागि भन्दै दुई हजार रुपैयाँ घुस लिँदै गर्दा महतोलाई अख्तियार दुरुपयोग...
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ । बुधबार सरकारले एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भोलि (चैत ६)देखि हुने एसईई अनिश्चितकालका लागि स्थगित गरिएको हो । स्थगित गरिएको एसईई...
नेपालमै पहिलोपटक सार्वजनिक सुनुवाईमार्फत उपभोक्ताको गुनासो सुन्न सूचना प्रविधिको प्रयोग गर्न लागिएको छ । विद्युत नियमन आयोगले यही चैत्र १४, १६ र १७ गते आयोजना गर्न लागेको सार्वजनिक सुनुवाईमा यस्तो प्रविधिको प्रयोग हुन लागेको हो । आयोगले बुधबार पत्रकार सम्मेलनको...
नेपाल इन्भेस्टमेन्ट बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिका- ३ मा आफ्नो एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बैंकको यो १७औं एक्सटेन्सन काउन्टर हो । ग्राहकहरूको वित्तीय पहुँचमा सहयोग पुर्याउने तथा वित्तीय साक्षरतालाई व्यापक तुल्याउने उद्देश्यसहित एक्स्टेन्सन काउण्टर विस्तार गरिएको बैंकले जनाएको छ...
कञ्चनपुरको दक्षिणी क्षेत्र भारतसँग सिमाना जोडिएको पुनर्वास, बेलौरी नगरपालिका तथा बेल्डाँडी गाउँपालिकाका बासिन्दा सीमा समस्याले आक्रान्त छन् । बिगतबाट भोगचलन गर्दै आएको जमिन भारतले कब्जा गर्न थालेपछि पीडित बनेका सीमाबासी नागरिकहरु नेपाली नापी टोलीले समेत धोका दिएको भन्दै बिरोधमा उत्रिएका...













