global ime bank Long Banner Ad

गृहपृष्ठ एसईई परीक्षा स्थगित

एसईई परीक्षा स्थगित

एसईई परीक्षा स्थगित

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ । बुधबार सरकारले एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भोलि (चैत ६)देखि हुने एसईई अनिश्चितकालका लागि स्थगित गरिएको हो । स्थगित गरिएको एसईई कहिले हुने भन्नेबारेमा भने सरकारले केही खुलाएको छैन ।

प्रकाशित समय : ००:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु