global ime bank Long Banner Ad
९ महिनामा २२ गैँडा मरे, आफ्नै खर्चमा गणना गरिँदै
९ महिनामा २२ गैँडा मरे, आफ्नै खर्चमा गणना गरिँदै

चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढ्दै गएको छ । गत साउनदेखि हाल सम्म २२ वटा गैँडा सोही कारणले मरेका छन् । यस अघि दुईवटा राष्ट्रिय वन क्षेत्रमा र अन्य निकुञ्ज क्षेत्रमा गैँडा मरेका थिए । निकुञ्जका सहायक...

१७१ देशमा फैलियो कोरोना : आठ हजार ९६८ जनाको मृत्यु, २ लाख १९ हजारभन्दा बढी संक्रमित (सूचीसहित)
१७१ देशमा फैलियो कोरोना : आठ हजार ९६८ जनाको मृत्यु, २ लाख १९ हजारभन्दा बढी संक्रमित (सूचीसहित)

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोना भाइरसको संक्रमण विश्वका १७१ देशमा फैलिएको छ । महामारीको रुपमा फैलिएको कोरोनाका कारण विश्वभर आठ हजार ९ सय ६८ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा सबैभन्दा बढी चीनका नागरिक छन् भने दोस्रोमा...

कोरोनाको कहर : इटलीमा एकैदिन ४७५ जनाको मृत्यु
कोरोनाको कहर : इटलीमा एकैदिन ४७५ जनाको मृत्यु

चीनबाट विश्वमा फैलिएको माहामारी कोरोना भाइरसबाट इटलीमा एकै दिन ४ सय ७५ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार इटलीको लोम्बार्डीमा ३ सय १९ र बाँकी अन्य क्षेत्रका संक्रमितको बुधबार ज्यान गएको गएको हो । लोम्बार्डी इटलीको कोरोनाको इपिसेन्टर मानिन्छ...

आजको मौसम : मेघ गर्जन र वर्षाको सम्भावना
आजको मौसम : मेघ गर्जन र वर्षाको सम्भावना

नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेको जानकारी दिएको छ । बिहीबार मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ । यसैगरी, पूर्वानुमानका अनुसार दिउँसो देशको पहाडी...

इन्टरलक इँटाको माग बढ्दो
इन्टरलक इँटाको माग बढ्दो

यहाँ इन्टरलक इँटाको माग बढ्दै गइरहेको छ । मंगलसेन नगरपालिका–३ मा युवा उद्यमी एकेन्द्र बोगटीले पहिलोपटक यहाँ सञ्चालन गरेको सो उद्योगबाट उत्पादित इँटाको माग अत्याधिक बढ्दै गइरहेको जनाइएको छ । बहुउपयोगी रहेको इँटाको सदरमुकाम मङ्गलसेनमा निर्माण हुने निजी सार्वजनिक भवनमा...

नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ
नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाल मजदूर किसान पार्टीको नाममा नक्कली लेटर प्याड तथा छाप बनाइ चन्दा उठाउँदै हिँड्ने एक जनालाई पक्राउ गरेको छ । मध्यपुरथिमि नगरपालिका–५ राधेराधेबाट काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–७ हात्तीगौँडा बस्ने ५० वर्षीय गोपालबहादुर पुर्कुटीलाई बुधबार पक्राउ गरेको परिसरका...

कोभिड-१९ असर : पोखरामा खेलकुद गतिविधि बन्द
कोभिड-१९ असर : पोखरामा खेलकुद गतिविधि बन्द

कोभिड–१९ को जोखिमको सजगता अपनाउन पोखरा रंगशालाभित्र हुने सम्पूर्ण खेल गतिविधिमा रोक लगाइएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति तथा जिल्ला खेलकुद विकास समितिले बुधबार संयुक्तरुपमा सूचना जारी गरी कोरोना भाइरसको संक्रमणबाट जोगिन एक हप्ताका लागि रंगशाला हाताभित्र सञ्चालन...

भवनमा जिसस, ढोकामा जिविस !
भवनमा जिसस, ढोकामा जिविस !

स्थानीय निकायमा जनप्रतिनिधि निर्वाचत भएर आएको दुई वर्ष सात महिना बित्दासमेत जिल्ला समन्वय समिति (जिसस) झापाको मूल ढोकामा नाम परिवर्तन भएको छैन । सदरमुकामको जिल्ला प्रशासनलगायत दर्जन बढी सरकारी कार्यालयको प्रवेशद्वारमै रहेको जिससको मूलद्वारमा जिल्ला विकास समिति (जिविस) नै लेखिएको...

जमुनाह नाका : सवारीसाधन सञ्चालनमा पूर्ण रोक
जमुनाह नाका : सवारीसाधन सञ्चालनमा पूर्ण रोक

कोरोना भाइरस संक्रमणको जोखिम हुन नदिन बाँकेको मुख्य नेपाल–भारत सीमानाका जमुनाहमा बुधबारदेखि सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको छ । दुवैदेशका सुरक्षाकर्मीले दुवै देशमा प्रवेश गर्ने ठूला सवारीसाधनदेखि साइकलसम्म सञ्चालनमा रोक लगाएका छन् । नेपालतर्फ चौलिक्का चोकसम्म मात्र सवारीसाधन सञ्चालन गर्न...

एनआईसी एशिया बैंकद्वारा उपचारवापत बीमा रकम भुक्तानी
एनआईसी एशिया बैंकद्वारा उपचारवापत बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंक लिमिटेडले झापाको विर्तामोडस्थित भद्रपुर रोड निवासी महेश अग्रवाललाई औषीध्उपचार बिमाअन्तर्गत १५ लाख रुपैयाँ प्रदान गरेको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले मंगलबार उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । अग्रवालले बैंकको चन्द्रगढी शाखामा...