त्रिभुवन विश्वविद्यालयले अर्को सूचना नभएसम्मका लागि यसअघि तय भइसकेका परीक्षा र पठन-पाठन स्थगित गरेको छ । बिहीबार बसेको कार्यकारी परिषदको बैठकले सो निर्णय गरेको त्रिविद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले बिहीबारदेखि हुने एसईई...
एल साल्भाडोरमा कोरोना भाइरस सङ्क्रमण भएको पहिलो व्यक्ति भेटिएको राष्ट्रपति नायब बुकेलेले बताएका छन् । कोरोना भाइरसको संक्रमण देखिएका यी व्यक्ति इटालीको यात्राबाट हालै फर्किएको प्राप्त समाचारमा जनाइएको छ । हाल यी व्यक्ति मतापानको साल्भाडोरन नगरपालिकामा अलग्ग राखिएको (आइसोलेसन) बुकेलेले टेलिभिजनमार्फत...
नेपाल टेलिकमले ‘NT सूचनाको संसार’ सेवामार्फत कोरोना भाइरस (कोभिड-१९) बारे जानकारीमूलक उपयोगी सामग्री आफ्नो मोबाइलमार्फत ३२१०० नम्बर डायल गरी निशुल्क सुन्न सकिने व्यवस्था गरेको छ । उक्त नम्बरमा कल गरेपश्चात् कोरोना भाइरस (कोभिड–१९) के हो, यसका लक्षणहरु, फैलने तरिका, उपचार...
फोन ट्यापिङ गर्न अब अदालतको अनुमति आवश्यक नपर्नेगरी कानुनी व्यवस्था हुने भएको छ । गुप्तचर निकायलाई फोन ट्यापिङ गर्ने अधिकार दिने व्यवस्था राखेर कानुन बनाउन प्रक्रिया अगाडि बढेको छ । यसका लागि नेपाल विशेष सेवा विधेयकमा राष्ट्रियसभाको विधायन समितिमा बिहीबार...
नेपाल आयल निगमले प्रतिलिटर ४६ रुपैयाँ २२ पैसामा पेट्रोल किनेर उपभोक्तालाई प्रतिलिटर १०६ रुपैयाँमा बेच्ने गरेको पाइएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको अहिले प्रतिब्यारेल ३० अमेरिकी डलरमा झर्दा पनि निगमले उपभोक्तालाई १२० ब्यारेल हुँदाकै मूल्यमा पेट्रोल बेचिरहेको हो ।...
मुलुकभर आजदेखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगनले दुर्गमका परीक्षार्थीलाई घर फर्कन सकस भएको छ । परीक्षा दिन भनेर लत्ताकपडा, खाना खर्चसहित केही पैसा जोहो गरेका उनीहरु बुधबार आ-आफ्ना परीक्षा केन्द्रमा पुगिसकेका थिए । परीक्षा स्थगित भएको कुरा सम्बन्धित...
जिल्ल समन्वय समिति कास्कीले निजामती सेवामा प्रवेश गर्न चाहने मीहला परीक्षार्थीका लागि तयारी कक्षा सञ्चालन गरेको छ । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि परीक्षा तयारी कक्षा सुरु भएको हो । तयारी कक्षामा मनाङबाहेक १० जिल्लाका ६४ प्रशिक्षार्थी सहभागी...
हा . . हा . . विवाह भयो नि हेर, विवाह भयो नी हो . . हो . . वासुदेव र देवकीको विवाह भयो नी हा . . हा . . जन्म भयो नि हेर, जन्म भयो नी हो ....
सेयर बजार बढ्नु र घट्नुलाई स्वाभाविक रुपमा लिइन्छ । सूचना, आर्थिक गतिविधि र नियम कानुनलाई प्रदर्शित गर्नु र सोहीअनुसार घटबढ हुनु सेयर बजारको स्वfभाविक चाल मान्न सकिन्छ । तर, स्वाभाविक रुपमा चल्ने सेयर बजारभित्र अस्वाभाविक गतिविधि भई लगानीकर्ता मर्कामा परिरहँदा...
विश्वभर महामारीका रूपमा फैलिएको नोवेल कोरोनाभइरसको नेपालमा सम्भावित संक्रमण र विस्तार रोक्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आकस्मिक बैठक बोलाएको छ । राष्ट्रिय समिति, आइसिसी र स्वास्थ्य विज्ञहरुको संयुक्त बैठक शनिबार (साँझ ६:४५ नेपाल समय) मा हुन लागेको महासचिव डा....













