गृहपृष्ठ आजको मौसम : मेघ गर्जन र वर्षाको सम्भावना
आजको मौसम : मेघ गर्जन र वर्षाको सम्भावना
नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेको जानकारी दिएको छ ।
बिहीबार मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ ।
यसैगरी, पूर्वानुमानका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली हुने र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ ।
प्रकाशित समय : १४:४४ बजे



















