global ime bank Long Banner Ad
तनहुँमा ५१ विद्यार्थी परीक्षाबाट वञ्चित
तनहुँमा ५१ विद्यार्थी परीक्षाबाट वञ्चित

यही चैत ६ गतेदेखि हुने एसइई परीक्षामा यहाँका ५१ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । विभिन्न विद्यालयका गरी छात्रा ३४ र छात्र १७ गरी ५१ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् । परीक्षा दिन फारम भरेर बीचैमा विद्यालय आउन...

सवारी दुर्घटनामा परी २ जनाको मृत्यु
सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

भक्तपुर, मध्यपुर थिमी नगरपालिका-३ कैशलटारस्थित सडकमा बा ५८ प १६७७ नम्बरको मोटरसाइकल र प्रदेश नं ३-०२-००९ प ०३५९ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक काभ्रे पनौती नगरपालिका-१२ रोशी बस्ने २२ वर्षीय सरोज श्रेष्ठको मृत्यु...

साढे ८ केजी चरेशसहित तीन जना पक्राउ
साढे ८ केजी चरेशसहित तीन जना पक्राउ

काठमाडौं महानगरपालिका १४ कलंकीस्थित राजधानी गेष्ट हाउस एण्ड रेष्टुरेन्टबाट अवैध लागूऔषध चरेश ६ केजी १५० ग्रामसहित भारत बिहारका ३६ वर्षीय अनवर अली अन्सारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले अन्सारी बसेको उक्त गेष्ट...

प्रदेश २ को राजधानी ‘जनकपुर’ पनि अस्वीकृत
प्रदेश २ को राजधानी ‘जनकपुर’ पनि अस्वीकृत

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम राख्ने भनि भएको दलीय सहमति विपरित प्रदेश सभामा मतदान भएको छ । सत्तासाझेदार दल समाजवादी र राजपा नेपालका सांसदहरुले प्रदेश २ का सभामुख सरोजकुमार यादवको नेतृत्वमा गठित सर्वदलीत बैठकबाट पारित गरिएको प्रदेश २ को...

अल्लोबाट वार्षिक १० लाख आम्दानी
अल्लोबाट वार्षिक १० लाख आम्दानी

बेरोजगारी समस्याका कारण धेरैजसो युवा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ । कतिपय व्यक्तिले स्वदेशमै गरिएको लगानीले सोचेजस्तो फाइदा नहुने बताउने गरेका छन् तर रुकुम पश्चिममा भने केही महिला उद्यमीले अल्लोे व्यवसायबाट राम्रो आम्दानी गर्दै आएका छन् । जिल्लाको मुसिकोट नगरपालिका–१...

बहुमत नआउँदा चारवटै ‘प्रस्तावित नाम’ अस्वीकृत
बहुमत नआउँदा चारवटै ‘प्रस्तावित नाम’ अस्वीकृत

प्रदेश २ कोे नाम चयनका लागि मंगलबार अबेर साँझसम्म भएको मतदानमा प्रस्तावित नाममा स्पष्ट दुई तिहाई बहुमत आउन सकेको छैन । प्रदेश २ को नामाकरणका लागि प्रदेशसभामा मंगलबार विभिन्न ४ वटा नाम प्रस्ताव भएकोमा सांसदहरुले गरेको गोप्य मतदानमा प्रस्तावित कुनै...

स्वास्थ्य जाँचविना नेपाल-भारत प्रवेश गर्न नपाइने
स्वास्थ्य जाँचविना नेपाल-भारत प्रवेश गर्न नपाइने

विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि स्वास्थ्य जाँचबिना नेपाल-भारत प्रवेशमा रोक लगाइने भएको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि नेपाल र भारतका अधिकारीबीच भएको छलफलपछि जाँचबिना सीमामा ओहोरदोहोर गर्न रोक लगाइने भएको हो । कोरोना भाइरसको संक्रमण...

महेशपुर भन्सारद्वारा नौ लाखको कपडा बरामद
महेशपुर भन्सारद्वारा नौ लाखको कपडा बरामद

सीमावर्ती भारतीय बजारबाट भन्सार छली नेपाल भित्र्याइएको ठूलो परिमाणको अवैध कपडा पश्चिम नवलपरासीस्थित महेशपुर भन्सार कार्यालयले बरामद गरेको छ । जिल्लाको विभिन्न स्थानबाट करिब नौ लाख रूपैयाँको अवैध लत्ताकपडा बरामद गरिएको भन्सार कार्यालयले जनाएको छ । रातीको समयमा अवैधरूपमा कपडा...

एसइई परीक्षाको सबै तयारी पूरा
एसइई परीक्षाको सबै तयारी पूरा

बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि महोत्तरीमा सबै तयारी पूरा भएको छ । परीक्षा केन्द्रको सुरक्षा व्यवस्था, परीक्षा सञ्चालनका लागि जनशक्ति व्यवस्थापन, अनुगमन र हेल्थ डेस्कसहितको तयारी पूरा भएको जिल्ला परीक्षा समन्वय समितिले जनाएको हो । महोत्तरीमा...

कालोबजारी रोक्न सांसद बस्नेतको आग्रह
कालोबजारी रोक्न सांसद बस्नेतको आग्रह

प्रतिनिधिसभा सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले तत्काल कालोबजारी रोक्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । विश्वमा कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएको बेलामा नेपालमा बढ्दो त्रासको मौका पारेर व्यापारीले कालोबजारी गरेको गुनासो चौतर्फी आएपछि जिल्ला प्रशासन कार्यालयदेखि स्थानीय तहसम्मलाई कालोबजारी नियन्त्रण...