global ime bank Long Banner Ad
कोपा अमेरिका सन् २०२१ मा गर्नेगरी स्थगित
कोपा अमेरिका सन् २०२१ मा गर्नेगरी स्थगित

यो वर्षको ग्रीष्म ऋतुमा अर्जेन्टिनामा हुनेगरी तय भएको दक्षिण अमेरिकाको प्रमुख प्रसिद्ध फुटबल प्रतिस्पर्धा, कोपा अमेरिका, एक वर्ष पछि सन् २०२१ मा हुनेगरी स्थगित गरिएको छ । कोरोनाभाइरसको प्रकोप विश्वव्यापी बनिरहेका समय कोपा अमेरिकालाई पनि यसको प्रभाव पर्ने देखिएपछि एक...

विकासे बजेट : आठ महिनामा २१ प्रतिशत मात्रै खर्च
विकासे बजेट : आठ महिनामा २१ प्रतिशत मात्रै खर्च

आर्थिक वर्षको अन्तमा खर्च बढाउने प्रवृति स्थानीय तहदेखि जिल्लाका विकासे कार्यालयहरुले पुनः दोहो-याएका छन् । आर्थिक वर्षको  ८ महिना बितिसक्दासम्म कैलाली जिल्लाका स्थानीय तहहरुले विकास बजेट खर्च बढाउन नसकेका हुन् । स्थानीय सरकारहरुले पहिलो चौमासिकमै उपभोग्ता समिति गठन गरी दोस्रो...

सौराहामा ३५ करोडको लगानीमा सिटीहल बन्दै
सौराहामा ३५ करोडको लगानीमा सिटीहल बन्दै

चितवनको पर्यटकीय नगरी सौराहामा सिटीहल बन्ने भएको छ । ३५ करोड २२ लाख ७० हजार रूपैयाँको लागतमा एक हजार क्षमताको सिटीहल निर्माण हुने संघीय शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले जानकारी दिए । एउटा एक हजार क्षमताको...

६ किलोग्राम चरेससहित भारतीय नागरिक पक्राउ
६ किलोग्राम चरेससहित भारतीय नागरिक पक्राउ

नेपाल प्रहरीले छ किलो १५० ग्राम चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले कलंकीस्थित एक होटलबाट अवैध लागुऔषध चरेससहित भारत विहारका ४० वर्षीय अनवर अली अन्सारीलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रहरी...

पेट्रोलियम पदार्थको सहज उपलब्धता : अनावश्यक हल्लाको पछि नलाग्न आग्रह
पेट्रोलियम पदार्थको सहज उपलब्धता : अनावश्यक हल्लाको पछि नलाग्न आग्रह

पेट्रोलियम डिलर्स एशोसिएसन कोशी विराटनगरले अनावश्यक हल्लाको पछि नलागी पेट्रोलियम पदार्थको अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड–१९) प्रति आम उपभोक्ता सशंकित हुँदै नेपाल–भारत सीमाना बन्द हुने आधारहीन खबरका आधारमा चाहिनेभन्दा बढी पेट्रोलियम पदार्थ भण्डारण गरी...

सर्लाहीमा कोरोना भाइरस सहायता कक्ष स्थापना
सर्लाहीमा कोरोना भाइरस सहायता कक्ष स्थापना

कोराना भाइरस जाँचका लागि सर्लाहीमा पहिलोपटक ‘सहायता कक्ष’ स्थापना गरिएको छ । बागमती सेवा समाज नेपालले जिल्ला प्रशासन कार्यालय सर्लाहीको हाताभित्र सो सहायता कक्ष स्थापना गरेको हो । जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले मंगलबार सो कक्षको उद्घाटन गर्दै...

गण्डकी प्रदेशमा ७२ ‘नमूना कृषि गाउँ’ बन्ने
गण्डकी प्रदेशमा ७२ ‘नमूना कृषि गाउँ’ बन्ने

गण्डकी प्रदेश सरकारले यस वर्ष ३६ गाउँलाई ‘नमूना कृषि गाउँ’ बनाउने भएको छ । प्रदेशका ११ वटै जिल्लाका ३६ गाउँलाई ‘नमूना कृषि गाउँ’ बनाउने भएको हो । गत वर्ष पनि प्रदेश सरकारले प्रदेशसभाको ३६ निर्वाचन क्षेत्रमा एक÷एक ‘नमूना कृषि गाउँ’...

अवैध ३ लाख भारुसहित भारतीय युवक पक्राउ
अवैध ३ लाख भारुसहित भारतीय युवक पक्राउ

जनकपुर नागरिक उड्डयन कार्यालय जनकपुरबाट अवैध भारतीय ३ लाख रुपैयासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी श्री एयरलाईन्सबाट काठमाडौँ जान लागेका यात्रुलाई चेकजाँच गर्ने क्रममा भारतको मुज्जफरपुर थाना काँटी ग्राम पञ्चायत काँटी वडा नं. ९ बस्ने संजय कुमार...

चलचित्र उद्योगलाई राहत दिन माग
चलचित्र उद्योगलाई राहत दिन माग

नेपाल चलचित्र संघले विश्वव्यापी रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९)ले नेपाली सिनेमा घरहरु तथा चलचित्र क्षेत्रमा पारेको असर बारेमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडासँग भेट गरेको छ । संघले नेपाल उद्योग वाणिज्य महासंघको पहलमा अर्थ सञ्चार तथा सूचना...

‘हाम्रो खाली घर क्वारेन्टाइनका लागि निशुल्क उपलब्ध छ’
‘हाम्रो खाली घर क्वारेन्टाइनका लागि निशुल्क उपलब्ध छ’

कोरोना भाइरसको संक्रमण देखिएमा क्वारेन्टाइनको रूपमा प्रयोगका लागि सर्वसाधारणले आफ्नो निजी घर उपलब्ध गराउने घोषणा गर्न थालेका छन् । यसै क्रममा चिराग गोयलले पनि काठमाडाैंको सिफलस्थित आफ्नो खाली घर क्वारेन्टाइनका लागि उपलब्ध रहेकाे जानकारी गराएका छन् । सो कुरा उल्लेख...