global ime bank Long Banner Ad

गृहपृष्ठ ताजा खबर

बाढी, पहिरो अपडेट:अहिलेसम्म १२४ जनाको मृत्यु
बाढी, पहिरो अपडेट:अहिलेसम्म १२४ जनाको मृत्यु

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधबार दिउँसोसम्म १ सय २४ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश...

तातोपानी गाउँपालिकाको खर्च ८१ प्रतिशत
तातोपानी गाउँपालिकाको खर्च ८१ प्रतिशत

तातोपानी गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा कूल बजेटको ८१ प्रतिशत खर्च गरेको छ । गाउँपालिकाले सो आवमा ५५ करोड ६१ लाखको बजेट ल्याएको थियो । असार २४ गतेसम्म कूल बजेटको ८१ दशमलव १७ प्रतिशत खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय...

बंगलादेशकी प्रधानमन्त्री हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति रहेको खुलासा
बंगलादेशकी प्रधानमन्त्री हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति रहेको खुलासा

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति रहेको खुलासा भएको छ । ढाका ट्रिब्यूनका अनुसार उक्त नोकरको नाम जहाँगीर आलम हो । उनले प्रधानमन्त्री हसिनाको घरमा पाहुनालाई पानी खुवाउँथे । जहाँगीरले हसिनाको कार्यालय र घरमा भएको कामको उल्लेख...

एक महिनामै २ खर्ब पैसा बैकमा थुप्रियो , बैकले किन घटाए ब्याजदर ?
एक महिनामै २ खर्ब पैसा बैकमा थुप्रियो , बैकले किन घटाए ब्याजदर ?

बैंकिङ प्रणालीमा पछिल्लो एक महिनामै करिब दुई खर्ब रुपैयाँ निक्षेप थुप्रिएको छ। बैंकमा पैसा थुप्रिएपछि बैंकहरूले ब्याजदर भटाभट घटाउन थालेका छन्। वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूमा जेठ मसान्तसम्म ६२ खर्ब ६० अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएकोमा असार अन्तिम...

चन्द्रागिरी केवलकारमा फसेका सबै यात्रुको सकुशल उद्धार
चन्द्रागिरी केवलकारमा फसेका सबै यात्रुको सकुशल उद्धार

चन्द्रागिरी केवलकारमा अड्किएका सबै यात्रुको सकुसल उद्धार गरिएको छ । बुधबार दिउँसो करिब साढे १२ बजेतिर अचानक विद्युत सेवा अवरुद्ध भएपछि झण्डै ७० जनाजति यात्रु केवलकारमा अड्किएका थिए । स्टेसन नजिक रहेका ८ जना यात्रुको भर्‍याङ लगाएर उद्धार गरिएको र...

सरकारले जारी गर्‍यो ७३ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन
सरकारले जारी गर्‍यो ७३ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन

सरकारले सबै विषयगत मन्त्रालय, प्रदेश र स्थानीय तहलाई चालु आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन पठाएको छ । विभिन्न निकायका लागि विनियोजित बजेटको खर्चमा मितव्ययिता अपनाउने तथा खर्चको प्रभावकारिता र दक्षता बढाउनेलगायत निर्देशनसहित अर्थ मन्त्रालयले मङ्गलबार मार्गदर्शन परिपत्र गरेको हो ।...

राष्ट्र बैंकले गर्‍यो ५ वटा विकास बैंकलाई कारवाही
राष्ट्र बैंकले गर्‍यो ५ वटा विकास बैंकलाई कारवाही

नेपाल राष्ट्र बैंकले विभिन्न ५ वटा विकास बैंकलाई कारवाही गरेको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०८०/८१ मा कानून पालना नगर्ने र मिच्ने विकास बैंकमाथि जरिवाना गरेको हो । नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट, सिन्धु विकास बैंक र एक्सेल डेभलपमेन्ट...

पोखराको राजस्व सङ्कलन सात प्रतिशतले वृद्धि
पोखराको राजस्व सङ्कलन सात प्रतिशतले वृद्धि

आन्तरिक राजस्व कार्यालय पोखराको अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०÷८१ मा राजस्व सङ्कलन सात प्रतिशतले वृद्धि भएको छ । विशेषगरी गत वर्ष यहाँको पर्यटकीय क्षेत्र चलायमान हुँदा यसको प्रभाव राजस्व वृद्धिमा देखिएको हो । गत आवमा रु पाँच...

उच्च अदालत सुर्खेतको ८२ प्रतिशत मुद्दा फर्छ्यौट
उच्च अदालत सुर्खेतको ८२ प्रतिशत मुद्दा फर्छ्यौट

उच्च अदालत सुर्खेतले गत आर्थिक वर्ष २०८०/८१ मा ८२ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । आर्थिक वर्ष २०७९र८० बाट जिम्मेवारी सरेका एक सय ६० र आव २०८०/८१ मा नयाँ दर्ता भएका सात सय ५६ गरी कूल नौ सय १६ मुद्दामध्ये...

कृषिमा यान्त्रिकीकरण गर्न अनुदानमा कृषि औजार
कृषिमा यान्त्रिकीकरण गर्न अनुदानमा कृषि औजार

भीमसेन थापा गाउँपालिकाले कृषिमा  यान्त्रिकीकरण गर्न अनुदानमा कृषि औजार वितरण गरेको छ। पालिकाभित्रका प्रत्येक वडाको एउटा कृषि सहकारी छनोट गरी कृषि औजार वितरण गरिएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद वञ्जराले जानकारी दिए। किसानलाई प्रोत्साहित गर्दै कृषि पेसालाई यान्त्रिकीकरणमा जोड दिने उद्देश्यले शतप्रतिशत...