गृहपृष्ठ ताजा खबर
दैनिक कार्य सञ्चालनका लागि स्रोत अभाव भएपछि सरकारले ६ प्रतिशतसम्म ब्याज तिरेर धमाधम आन्तरिक ऋण उठाइरहेको छ । आर्थिक वर्षको पाँच महिना नबित्दै १ खर्ब ९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइएको छ । स्थानीय तह कार्यान्वयनसँगै खर्च बढे पनि राजस्व...
निर्वाचनका लागि दोलखामा भर्ती भएका म्यादी प्रहरीले जागिरको अवधि सकिन लाग्दा खान्कीको विषयमा आन्दाेलन गरेका छन् । एउटै भान्सामा पाकेको खानालाई जनपद प्रहरीलाई भन्दा प्रतिछाक करिब २५ रुपैयाँ भन्दा बढी लिएको भन्दै आन्दाेलन गरेका हुन् । खानामा बढी पैसा तिर्नुपरेको...
माओवादी केन्द्रले नयाँ सरकार गठनअघि एमालेसित पार्टी एकताको खाका तयार गर्नुपर्ने निष्कर्ष निकालेको छ । चुनावपछि पहिलो पटक बसेको पार्टी मुख्यालयको बैठकले पार्टी एकता गर्ने सहमतिको बलमै वामपन्थी गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभामा विजय हासिल गरेको ठहर छ । ‘पार्टी एकताको...
प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्ष निर्वाचित महिलाको प्रतिनिधित्व निकै कम हुने देखिएको छ । दलहरूबाट टिकट दिइएका थोरै संख्याका नेत्रीमध्ये पनि अधिकांश पराजित भएपछि यस्तो अवस्था निम्तिएको हो । प्रदेश नम्बर १ को प्रदेशसभामा दुई महिला मात्र निर्वाचित भएका छन् ।...
तपाईंलाई मुटु रोग छ भने जाडो याममा थप सचेत हुनु अत्यावश्यक छ । चिसोले मुटु रोगीलाई स्वास्थ्यसम्बन्धी उच्च जोखिम निम्त्याउन सक्छ । चिसोले मुटु र रक्तसञ्चारलाई प्रभावित पार्छ । यो मौसममा शरीरलाई न्यानो राख्न मुटुले झन् बढी परिश्रम गर्नुपर्छ ।...
बालिबालिका हुन् वा बृद्ध, सबै उमेरका व्यक्तिलाई ईन्टरनेटले कुनै न कुनै रुपमा फाइदा पुर्याइरहेको हुन्छ । तर, सधैं ईन्टरनेटले फाइदा गर्छ भन्ने मात्रै छैन् । अचेल ईन्टरनेटको दुरुपयोग बढ्दो छ र बालबालिका यसको जोखिममा पर्ने गरेका छन् । अनलाइनमा बालबालिकालाई...
महिलाले महिलाको कपाल काटेको त सामान्य हो । तर, महिलाले पुरुषको समेत कपाल काट्ने शैलुन सञ्चालन गरेको सुन्नु भएको छ ? गोरखाको पारपाकमा भने यस्तै सैलुन खुलेको छ जहाँ महिलाले सैलुन सञ्चालन गरेका छन् र पुरुषको समेत कपाल काटिन्छ ।...
तपाईँ सार्वजनिक यातायात चढ्दै हुनुहुन्छ ? चढ्दै हुनुहुन्छ भने अब दौडादौड गर्नुपर्दैन, लाम बसेर चढ्न सक्नुहुन्छ । सार्वजनिक सवारी साधनमा चढ्दा बलिया व्यक्ति जबर्जस्ती चढेर सिटमा बस्ने र बालबालिका, वृद्ध, अशक्त, महिला र सुत्केरीले सिट नपाएपछि महानगरीय ट्राफिक प्रहरी...
सुक्खा मौसम शुरु भएसँगै काठमाडौं उपत्यकामा पिउने पानी अभाव चर्किन थालेको छ । मागभन्दा तेब्बर कम आपूर्तिका कारण समस्या हरेक वर्ष उकालो लागिरहेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अनुसार अहिले पिउने पानीको दैनिक माग ३७ करोड ५० लाख...
सरकारले चारपांग्रे सवारीमा इम्बोस्ड प्लेट जडानलाई अनिवार्य गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले बागमती अञ्चलमा दर्ता भएका सबै चारपांग्रे सवारीले आगामी असार मसान्तसम्म अनिवार्य रुपमा इम्बोस्ड प्लेट जडान गर्नुपर्ने निर्णय गरेको हो । प्रदेशसभा गठनका लागि अन्तिम तयारी...












