गृहपृष्ठ Tag: तातोपानी गाउँपालिका
तातोपानी गाउँपालिकाको खर्च ८१ प्रतिशत
तातोपानी गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा कूल बजेटको ८१ प्रतिशत खर्च गरेको छ । गाउँपालिकाले सो आवमा ५५ करोड ६१ लाखको बजेट ल्याएको थियो । असार २४ गतेसम्म कूल बजेटको ८१ दशमलव १७ प्रतिशत खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय...














