गृहपृष्ठ ताजा खबर
युनाइटेड क्लब पोखराले पोखरा बहुमुखी क्याम्पसमा एक लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । क्लबले क्याम्पसमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीलाई लक्षितगरी अक्षयकोष स्थापना गरेको हो । क्लबका अध्यक्ष राजु श्रेष्ठ, क्लबका शिक्षा उपसमिति संयोजक गणेश तिमिल्सिनालगायतले पोखरा बहुमुखी क्याम्पस...
बाढीपहिरो जस्ता मनसुनजन्य विपद्का कारण गएको २४ घण्टामा एक सय ६३ राष्ट्रिय राजमार्गमा प्रभाव परेको छ । सडक विभागको तथ्याङ्कअनुसार विपद्का कारण मुलुकभर १६ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् भने एक सय ४७ राष्ट्रिय राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका...
मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैंकिङ्ग पार्टनरमा ग्लोबल आईएमई बैंक भित्रिएको छ । नेपालमा २०२० देखि शुरु भएको मिस युनिभर्स विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो । यस वर्षको मिस युनिभर्स नेपाल २०२४ को आवेदन छनोट प्रक्रिया शुरु भइसकेको छ...
बागमती प्रदेशसभाको कार्य परामर्श व्यवस्थापन समितिको बैठक यही साउन ५ गते बस्ने भएको छ । प्रदेशसभाको साउन ६ गतेको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने भएकाले सो प्रक्रियाका विषयमा कार्यसूची तयार गर्न साउन ५ गते कार्य परामर्श व्यवस्थापन समितिको...
गत आर्थिक वर्षमा १० वटा विकासेसहितका मन्त्रालयले पुँजीगत खर्च ५० प्रतिशत पनि कटाउन सकेनन् । सबैभन्दा कम पुँजीगत खर्च गर्नेमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय रहेको महालेखा नियन्त्रकको कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । यस मन्त्रालयका लागि पुँजीगततर्फ...
तातोपानी गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा कूल बजेटको ८१ प्रतिशत खर्च गरेको छ । गाउँपालिकाले सो आवमा ५५ करोड ६१ लाखको बजेट ल्याएको थियो । असार २४ गतेसम्म कूल बजेटको ८१ दशमलव १७ प्रतिशत खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय...
म्याग्दी जिल्ला अदालतले पुराना मुद्दाको सङ्ख्या घटाउँदै लगेको छ । दर्ता भएको एक वर्षभित्र नै मुद्दाको फैसला गर्ने कार्ययोजना बनाएको अदालतले महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिसँग सम्बन्धित मुुद्दाको निरन्तर सुनुवाइ गरिएको अदालतका श्रेष्तेदार भोलाराज रेग्मीले जानकारी दिए । आर्थिक...
जाजरकोटमा भूकम्प पीडितको अस्थायी टहरामा पहिरो खस्दा चार जना घाइते भएका छन् । गए राति ९ः३० बजेको समयमा कुशे गाउँपालिका–८ को दल्लेनामा टहरा माथिबाट पहिरो खस्दा चार जना गम्भीर घाइते भएका हुन् । नेपाली सेनाको हेलिकप्टरबाट घाइतेहरुलाई थप उपचार गर्न...
देशभर रहेका कुल २९३ नगरपालिका मध्ये १३ नगरपालिकाले यस आर्थिक वर्षका लागि बजेट ल्याउन सकेका छैनन् । प्रत्येक वर्ष असार १० गतेभित्र बजेट प्रस्तुत गरिसक्नुपर्ने र असार २५ गते पारित गर्नुपर्ने कानुनी व्यवस्था भएपनि देशका विभिन्न १३ नगरपालिकाले निर्धारित समयमा...
छायांकन अगावैबाट चर्चामा रहेको फिल्म ‘एक्टर’को छायांकन सम्पन्न भएको छ । गत बैशाख महिनाको अन्त्यतिरबाट पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै छायांकन सुरु गरिएको फिल्मको दुई चरण गरी ४५ दिनमा छायांनक पुर गरिएको हो । पोखरामा १० दिन खिचेपछि काठमाडौंमा ३५...












