global ime bank Long Banner Ad

गृहपृष्ठ एनआइसी एशिया क्यापिटलको वार्षिक साधारणसभा बुधबार हुँदै

एनआइसी एशिया क्यापिटलको वार्षिक साधारणसभा बुधबार हुँदै

एनआइसी एशिया क्यापिटलको वार्षिक साधारणसभा बुधबार हुँदै

एनआइसी एशिया क्यापिटलको वार्षिक साधारणसभा आज (बुधबार) हुँदैछ ।

सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय, थापाथली, काठमाडौंमा बिहान ९ बजेबाट सुरु भएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ५५ प्रतिशतका दरले हुने आउने ११ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

यस्तै, आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनलगायतका वित्तीय विवरणका विषयमा छलफल गरी पारित गरिने एजेन्डा रहेको छ । साथै, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोकिने एजेण्डाहरु रहेको छ ।

प्रकाशित समय : ११:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु