global ime bank Long Banner Ad

गृहपृष्ठ महानगरले काठमाडौं मलको संरचनामा चलायो डोजर

महानगरले काठमाडौं मलको संरचनामा चलायो डोजर

महानगरले काठमाडौं मलको संरचनामा चलायो डोजर

काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलको अनधिकृत संरचनामा डोजर चलाएको छ ।

बुधबार बिहान मेयर बालेन्द्र साहको उपस्थितिमा अनधिकृत संरचना हटाइएको हो ।

प्रकाशित समय : ११:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु