global ime bank Long Banner Ad

गृहपृष्ठ बुधबार बढ्यो सुनको मूल्य

बुधबार बढ्यो सुनको मूल्य

बुधबार बढ्यो सुनको मूल्य

साताको चौथो दिन सुनको मूल्य बढेको छ । मंगलबार ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज तीन सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार आठ सय कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला एक हजार एक सय ६५ रुपैयाँ तोकिएको छ ।

प्रकाशित समय : १२:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु