गृहपृष्ठ मिटरब्याज पीडितको प्रदर्शनमा शिल्पी थिएटरको सडक नाटक (फोटो फिचर)

मिटरब्याज पीडितको प्रदर्शनमा शिल्पी थिएटरको सडक नाटक (फोटो फिचर)

मिटरब्याज पीडितको प्रदर्शनमा शिल्पी थिएटरको सडक नाटक (फोटो फिचर)

बुधबार पनि मिटरब्याज पीडितहरुले आफ्नो संघर्ष जारी राखेका छन् । नयाँबानेश्वरमा उनीहरुले प्रदर्शन गरेका छन् ।संसद भवनतर्फ जान खोज्दा केहीबेर अवस्था तनावग्रस्त बनेको थियो । आफूहरुमाथि प्रहरीले बल प्रयोग गरेर र केही घाइते भएका पीडितहरुले बताएका छन् ।

बानेश्वरमा भएको मिटरब्याज पीडितको प्रदर्शनमा शिल्पी थिएटरका कलाकारहरुले सडक नाटक प्रस्तुत गरेका थिए । उनीहरुले मिटरब्याज पीडितको विषयमा नै आफ्नो प्रस्तुती दिएका थिए ।

 

प्रकाशित समय : १६:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु