global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: सत्यमोहन जोशी

सम्पादकीय

सत्यमोहन जोशी : निष्काम कर्मयोगी

सत्यमोहन जोशी : निष्काम कर्मयोगी

बुढेसकाललाई बोझ सम्झिने आम मानसिकता विपरीत निरन्तरको सक्रियतालाई मन्त्र बनाएका जोशीले ‘जीवन सुन्दर छ’ भन्ने सन्देश दिएर हामीमाझबाट बिदा भएका छन् । थोरै बोल्ने, काम धेरै गर्ने जोशी साँच्चै नै कर्मवीर थिए ।

सत्यमोहन जोशीको निधनबाट मुलुकले अभिभावक गुमायो : राष्ट्रपति
सत्यमोहन जोशीको निधनबाट मुलुकले अभिभावक गुमायो : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट पीडाबोध भएको बताएकी छन् । जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पनि उनको भनाइ छ । जोशीको निधनपछि आज बिहान ट्वीट गर्दै उनले भनेकी छन्, ‘वाङ्मय शताब्दी पुरुष...

सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार
सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार

१८ दिनदेखि उपचाररत वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार आएको छ । किष्ट शिक्षण अस्पतालले जारी गरेको उनको नियमित स्वास्थ्य अवस्था जानकारीअनुसार मंगलबार मुटुको चालसम्बन्धी समस्यामा सामान्य सुधार देखिएको छ । यस्तै, उनलाई छातीको निमोनियाको उपचारका लागि एन्टिबायोटिक...

देश विकासमा राससको ठुलो भूमिका हुन्छ : वरिष्ठ संस्कृतिविद् जोशी
देश विकासमा राससको ठुलो भूमिका हुन्छ : वरिष्ठ संस्कृतिविद् जोशी

राष्ट्रिय समाचार समिति (रासस)ले समाचार सामग्रीमा विविधीकरण ल्याउने उद्देश्यले यही साउन १ गतेदेखि परीक्षण प्रसारणका रुपमा श्रव्यदृश्य सेवा आरम्भ गरेको छ । सरकारी स्वामित्वको मुलुकको एकमात्र समाचार समिति राससले मुलुकका राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक घटनाको छायांकन गरी विशेषगरी टेलिभिजन र...