गृहपृष्ठ Tag: विस्फोट

इन्डोनेसियाको इन्धन डिपो विस्फोटमा मृत्यु हुनेको संख्या १७ पुग्यो
इन्डोनेसियाको इन्धन डिपो विस्फोटमा मृत्यु हुनेको संख्या १७ पुग्यो

जकार्ताको उत्तरी भागमा शुक्रबार राति भएको इन्धन भण्डारण विस्फोटमा परेर मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । जकार्ता डिजास्टर मिटिगेसन एजेन्सी (बीपीबीडी)का कार्यवाहक प्रमुख मुहम्मद रिदवानले घटनामा घाइते हुनेको सङ्ख्या ५१ पुगेको र तिनीहरूको हाल राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको...

काबुलको विद्यालयमा विस्फोट हुँदा ६ जनाको मृत्यु
काबुलको विद्यालयमा विस्फोट हुँदा ६ जनाको मृत्यु

अफगानिस्तानको विद्यालयमा आक्रमणकारीहरुले दुई विस्फोटन गराएका छन् । घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको र अरु केही घाइते समेत भएको अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् । काबुलको पश्चिमी क्षेत्रमा भएका विस्फोटनका घटना मध्ये पहिलो विस्फोटन मुम्ताज विद्यालयमा भएको हो...

कंंगोमा भएको विस्फोटमा ६ जनाको मृत्यु, १५ घाइते
कंंगोमा भएको विस्फोटमा ६ जनाको मृत्यु, १५ घाइते

कंगोको एक रेष्टुरेन्टमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । कंगोको उत्तरी किभु प्रान्तको एक रेष्टुरेन्टको बारमा सो विस्फोट भएको थियो । बिहीबार साँझ भएको सो विस्फोटमा परेर अरु १५ जना घाइते भएका छन् । घाइतेहरुमध्ये अधिकांशको...