गृहपृष्ठ Tag: लाभांश
सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। पुस १६...
युनिभर्सल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ८.५५ प्रतिशत बोनस शेयर र...
नेपाल टेलिकम लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले पुस २९ गते, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा १६ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे...
मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १०.२६३२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ९.७५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.५१३२ प्रतिशत कर प्रयोजनार्थ...
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) लाभांश घोषणा गरेको छ । एचआईडीसीएलको पुस ४ गते बसेको सञ्चालक समिति बैंठकले गत वर्षको नाफाबाट कर सहित ५.२६३ प्रतिशत नगद लाभांश घोषण गरेको हो । उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते...
नेपाल ल्युब आयल कम्पनीले सेयरधनीलाई कुल ३० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश र २५ प्रतिशत सेयर बोनस गरी कुल ३० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । बजारमा सूचीकृत...
हिमालयन डिस्टिलरीले २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश पारित गर्न पुस २५ गते साधारणसभा डाकेको हो। कम्पनीले २३औं वार्षिक साधारणसभाबाट १० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश पारित गर्नेछ। अघिल्लो वर्ष कम्पनीले ७० प्रतिशत...
सेक्यूर्ड सेक्युरिटिजले गत वर्षको नाफाबाट लगानीकर्तालाई बम्पर लाभांश घोषणा गरेको छ। कम्पनीको संचालक समितिले लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको १०५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। १०० प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ५.२६ प्रतिशत नगद...
कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ। मंसिर २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। बैठकले सो निर्णय गरी गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतीको लागि...












