global ime bank Long Banner Ad

गृहपृष्ठ एचआईडीसीएलको लाभांश घोषणा

एचआईडीसीएलको लाभांश घोषणा

एचआईडीसीएलको लाभांश घोषणा

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) लाभांश घोषणा गरेको छ ।

एचआईडीसीएलको पुस ४ गते बसेको सञ्चालक समिति बैंठकले गत वर्षको नाफाबाट कर सहित ५.२६३ प्रतिशत नगद लाभांश घोषण गरेको हो ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । सभा प्रयोजनार्थ कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने भएको छ ।

 

प्रकाशित समय : १२:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु