गृहपृष्ठ Tag: मृत्यु

गणभित्रै गोली लागेर गम्भीर घाइते भएकी सैनिकको मृत्यु
गणभित्रै गोली लागेर गम्भीर घाइते भएकी सैनिकको मृत्यु

कपिलवस्तुको गोरुसिंगेस्थित सेनाको शमशेर दल गणमा गोली लागि घाइते भएकी सैनिक जवानको मृत्यु भएको छ । झापाको गौरादह नगरपालिका-१ की २४ वर्षीया कोपिला राजवंशीको भैरहवास्थित युनिभर्सल कलेजमा बिहीबार बिहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...

पाकिस्तानमा आगलागी : ९ बालबालिकाको मृत्यु, २० घाइते
पाकिस्तानमा आगलागी : ९ बालबालिकाको मृत्यु, २० घाइते

पाकिस्तानको डाडु जिल्लामा भएको आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । मोहम्मद डार्यानी चान्डीओ गाउँमा भएको आगलागीमा परी अरु २० जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । आगलागीबाट ५० घरमा क्षति भएको छ । घाइते भएकाहरुलाई विभिन्न...

गण्डकीका अर्थमन्त्रीको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु
गण्डकीका अर्थमन्त्रीको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालको गाडीले ठक्कर दिँदा पोखरामा एक जनाको मृत्यु भएको छ । अर्थमन्त्री बराल चढ्ने ग १ झ ४४५ नम्बरको गाडीले नयाँ वर्षको दिन ठक्कर दिँदा घाइते भएका तनहुँ एक्लेखेतका मीनबहादुर पाइजाको मृत्यु भएको हो । पोखरा...

काबुलको विद्यालयमा विस्फोट हुँदा ६ जनाको मृत्यु
काबुलको विद्यालयमा विस्फोट हुँदा ६ जनाको मृत्यु

अफगानिस्तानको विद्यालयमा आक्रमणकारीहरुले दुई विस्फोटन गराएका छन् । घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको र अरु केही घाइते समेत भएको अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् । काबुलको पश्चिमी क्षेत्रमा भएका विस्फोटनका घटना मध्ये पहिलो विस्फोटन मुम्ताज विद्यालयमा भएको हो...

चीनमा कोभिडबाट थप ७ जनाको मृत्यु
चीनमा कोभिडबाट थप ७ जनाको मृत्यु

चीनको सांघाईमा कोभिड-१९ बाट थप सात जनाको मृत्यु भएको छ । संक्रमणबाट मृत्यु भएका व्यक्तिहरू ६० देखि १०१ वर्ष उमेर समूहका छन् । उनीहरूको स्वास्थ्यसम्बन्धी अन्य समस्या पनि रहेको बताइएको छ । यसअघि सोमबार अधिकारीहरूले सांघाइमा कोभिडबाट ३ जनाको मृत्यु...

रोनाल्डोका जुम्ल्याहामध्ये एक बच्चाको निधन
रोनाल्डोका जुम्ल्याहामध्ये एक बच्चाको निधन

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र जर्जिना  रोड्रिगेजका नवजात जुम्ल्याहा बच्चामध्ये एकको मृत्यु भएको छ । म्यानचेस्टर युनाइटेड तथा पोर्चुगिज फरवार्ड रोनाल्डोले सोमबार राति सामाजिक सञ्जालबाट नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको बताएका हुन् । ३७ वर्षीया रोनाल्डोका यसअघि पनि जुम्ल्याहा...

आसाममा चट्याङ लागेर १४ को मृत्यु
आसाममा चट्याङ लागेर १४ को मृत्यु

भारतको आसाम राज्यमा चट्याङ लागेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । आइतबार यहाँ आएको भिषण वर्षा र चट्याङमा परेर ती नागरिकको ज्यान गएको बताइएको छ । आसाममा शुक्रबारदेखि व्यापक वर्षा भएको छ । वर्षासँगै हावाहुरी पनि आएको...

स्याङ्जा जीप दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या ६ पुग्यो
स्याङ्जा जीप दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या ६ पुग्यो

स्याङ्जाको वालिङ-१२ डाँडाखर्क फिरफिरेमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ-१२ डाँडाखर्कका ५० वर्षीय अंगबहादुर डालाको उपचारका क्रममा आज बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको...

कांग्रेस सभापति सवार जिप दुर्घटना, एकको मृत्यु
कांग्रेस सभापति सवार जिप दुर्घटना, एकको मृत्यु

बझाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । नेपाली कांग्रेस बझाङका सभापति खड्क बोहरासहित परिवार सवार जिप दुर्घटना हुँदा विनोद बोहराको मृत्यु भएको हो । विनोद सभापति बोहराका छोरा हुन् । जिल्ला...

अमृता खत्रीको ‘शंकास्पद’ मृत्युपछि तिलोत्तमा अशान्त
अमृता खत्रीको ‘शंकास्पद’ मृत्युपछि तिलोत्तमा अशान्त

गत बुधबार राति एक युवतीको ‘शंकास्पद’ मृत्युपछि रुपन्देहीको तिलोत्तमास्थित जानकीनगर क्षेत्र अशान्त बनेको छ । प्रहरीले तिलोत्तमा नगरपालिका-२ जानकीनगर बस्ने २८ वर्षकी अमृता खत्रीको विष सेवनबाट मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालिए पनि खत्रीका परिवार तथा आफन्तले हत्या गरिएको जिकिर गर्दै...