global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ रोनाल्डोका जुम्ल्याहामध्ये एक बच्चाको निधन

रोनाल्डोका जुम्ल्याहामध्ये एक बच्चाको निधन

रोनाल्डोका जुम्ल्याहामध्ये एक बच्चाको निधन

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र जर्जिना  रोड्रिगेजका नवजात जुम्ल्याहा बच्चामध्ये एकको मृत्यु भएको छ ।

म्यानचेस्टर युनाइटेड तथा पोर्चुगिज फरवार्ड रोनाल्डोले सोमबार राति सामाजिक सञ्जालबाट नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको बताएका हुन् । ३७ वर्षीया रोनाल्डोका यसअघि पनि जुम्ल्याहा सन्तान छन् । रोनाल्डोका यस अघि नै चार सन्तान  छन् ।

प्रकाशित समय : १७:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु