मेलामा प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा आठ जना पक्राउ
मरिण गाउँपालिका–७ ठाटी कमलेश्वर महादेब मन्दिरमा पूर्णिमाको अवसरमा परम्परागत बत्ती बाल्ने मेलामा प्रहरीमाथि अभद्र व्यवहार गरेको... पुरा समाचार
२५ किलो गाँजासहित एक जना पक्राउ, दुई जना फरार
प्रहरीले २५ किलो गाँजासहित बाराबाट एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढले निजगढ... पुरा समाचार
नक्कली फेसबुक अकाउन्ट बनाइ महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । फेसबुकमा नक्कली... पुरा समाचार
ओखलढुंगामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
ओखलढुंगामा श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सिद्धिचरण नगरपालिका-११ सोब्रु बस्ने... पुरा समाचार
फरार दुई अभियुक्त पक्राउ
विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका दुई प्रतिवादीलाई बागलुङ प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान... पुरा समाचार
खुकुरी प्रहार गरी आमाको हत्याको आरोपमा छोरा पक्राउ
आफ्नै आमा ७० वर्षीया फुलमाया तामाङको हत्या गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई कागेश्वरी... पुरा समाचार
लागूऔषधसहित एक युवक पक्राउ
लमजुङ प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले बुधबार तनहुँबाट लमजुङतर्फ आएका कास्की जिल्लाको... पुरा समाचार
भूकम्पपीडितलाई ६६ लाख ठगेर भागेका ठेकेदार पक्राउ
लमजुङ प्रहरीले भुकम्पले भत्किएको घर पुनःनिर्माण गरिदिने भन्दै भूकम्पपीडितसँग रकम लिएर फरार भएका एक जना ठेकेदारलाई... पुरा समाचार
एटीएम मेसिन तोडफोडमा संलग्न तीन जना पक्राउ
ललितपुर महानगरपालिका-५ कुमारीपाटीस्थित एनएमबी बैंकको एटीएम मेसिन तोडफोड गरी चोरीको प्रयास गरेको आरोपमा प्रहरीले तीन जनालाई... पुरा समाचार
लुटपाटमा संलग्न दुई भारतीय नागरिक हतियारसहित पक्राउ
रुपन्देहीमा लुटपाट गरेर भागेका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । २३ असोज साँझ चार... पुरा समाचार























