गृहपृष्ठ Tag: नेपाल पर्यटन बोर्ड
हवाई सेवा
म्यानमार-भैरहवा सिधा उडानको पहल, उच्चस्तरीय टोलीबीच छलफल

म्यानमारबाट आएको टोलीले आजै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग भेटघाट गर्ने कार्यक्रम रहेको र सिधा हवाइ उडानका विषयमा मन्त्रीसँग पनि थप छलफल हुने नेपाल पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतमले जानकारी दिए ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीको सहकार्यमा सञ्चालित संयुक्त परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)को सहयोग तथा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) सँगको सहकार्यमा काठमाडौंमा महिलाहरुका लागि ३५ दिने निशुल्क माउण्टेन गाइड तालिम सुरु भएको...
हिमालको दिगो व्यवस्थापनका लागि सरोकारवालाहरु सबैको चासो र एकीकृत प्रयास आवश्यक भएको निश्कर्षसहित काठमाडौंमा जारी दिगो पर्वतीय विकास सम्मेलन सम्पन्न भएको छ । मंसिर १५, १६ र १७ गते काठमाडौंको चन्द्रागिरीमा सम्पन्न सम्मलेनमा विश्वव्यापी रुपमा भइरहेको जलवायु परिवर्तन र यसले...
२०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकनुसार जनवरीदेखि जुलाई महिनासम्म हवाईमार्ग भएर दुई लाख ८५ हजार तीन सय ६३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका...
नेपाल पर्यटन बोर्डले हालै ६४५ जनालाई पर्यटन व्यवसायसम्बन्धी तालिम प्रदान गरेको छ । सुदूरपश्चिममा ४३ महिलालाई गाइड तालिम प्रदान गरिएको बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले जानकारी दिए । यस क्रममा बोर्डले नेपालगञ्ज, धनगढी र धरानमा पर्यटन मेला सम्पन्न गरेको छ...
नेपाल पर्यटन बोर्डका सदस्य तथा पर्यटन व्यवसायी ङावा ङिमा शेर्पालाई कोरियन सरकारले कोरियन अल्पाइन फेडेरेशनको नेपालस्थित लियजन अफिसको अध्यक्षका रुपमा नियुक्त गरेको छ । कोरियाको राजधानी सियोलमा आयोजित फेडेरेशनको ६०औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा शेर्पालाई नेपालको सम्पर्क कार्यालयको अध्यक्षको प्रमाणपत्र...
कोरोना महामारीका कारण सुस्त बनेको नेपालको पर्यटक क्षेत्रले गति लिन थालेको छ । कोभिडका कारण सबैभन्दा मारमा परेको पर्यटन क्षेत्रले कोरोना संक्रमितको संख्यामा कमी आएसँगै गति लिन सुरु गरेको हो । नेपाल पर्यटन बोर्डले कोभिड कम भएपछि नेपाल भित्रने विदेशी...
नेपाली ख्याति प्राप्त म्युजिक ब्यान्ड सुरसुधा र विश्व चर्चित ब्याण्ड प्लेईङ फर चेन्ज फाउण्डेशन (पीएफसीएफ) बीच सांगीतिक कार्यक्रमका विषयमा अन्तक्रिया भएको छ । नेपाली लोक तथा परम्परागत संगीतको सम्मान तथा संगीतको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा मंगलबार...












