global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: नेकपा (माओवादी केन्द्र)

प्रचण्डले आज ‘हुकुम बक्सियो’
प्रचण्डले आज ‘हुकुम बक्सियो’

धेरै वर्षको अन्तरालपछि आज नेकपा (माओवादी केन्द्र)मा अचम्म भयो । यस पार्टीका हाइकमाण्ड पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कोटको गोजीबाट फुत्त केही नेताहरूको नाम निकाले । जसलाई अब माओवादी केन्द्रका पदाधिकारी भनिनेछ । निकै रस्साकस्सी र समय घर्किएपछि माओवादी केन्द्रका...

माओवादीकाे चुनावी घोषणापत्र लेख्न नारायणकाजीको नेतृत्वमा कार्यदल
माओवादीकाे चुनावी घोषणापत्र लेख्न नारायणकाजीको नेतृत्वमा कार्यदल

नेकपा माओवादी केन्द्रले पार्टीको विशेष महाधिवेशन गर्ने भएको छ । महाधिवेशन भएको ८ महिनापछि पदाधिकारी टुंगाएको माओवादीले चुनावपछि विशेष महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए । उनले भने, ‘अहिले हामीले निर्वाचनलाई लक्षित गरेर सन्तुलित रुपमा पार्टी पदाधिकारी तोकेका...

माओवादीले पदाधिकारी टुंगो लगायो (सूचीसहित)
माओवादीले पदाधिकारी टुंगो लगायो (सूचीसहित)

नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगाे लगाएको छ । पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंगाे लगाएको हो । स्रोतका अनुसार अध्यक्षमा पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, उपाध्यक्षमा कृष्णबहादुर महरा, महासचिवमा देव गुरुङ...

माओवादी स्थायी कमिटी बैठक भोलि बस्ने
माओवादी स्थायी कमिटी बैठक भोलि बस्ने

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ । आज बस्ने भनिएको बैठक प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयकसम्बन्धी छलफलका कारण स्थगित भएको जनाइएको छ । बैठक शुक्रबार बिहान साढे ८ बजे बस्नेछ ।...

रामदीपका संसद आउने तीन पक्ष
रामदीपका संसद आउने तीन पक्ष

आगामी मसिंर ४ गते संघ र प्रदेशको चुनाव हुँदैछ । राजनीतिक दलका नेताहरु चुनावी तयारीमा जुट्न थालिसकेका छन् । चुनावी तयारीमा जुट्ने केही नयाँ त केही पुराना अनुहारहरु छन् । त्यस मध्येका एक हुन्- नेकपा माओवादी केन्द्रका नेता रामदीप आचार्य...

‘भोलि माओवादीले पदाधिकारी पाउँछ’
‘भोलि माओवादीले पदाधिकारी पाउँछ’

नेकपा माओवादी केन्द्रले पार्टीको पदाधिकारी टुंगो लगाउने भएको छ । पार्टीका प्रवक्ता कृष्णबहादुर महराका अनुसार बुधबार बसेको स्थायी कमिटिको बैठकमा पदाधिकारीसहित स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय सदस्य थप्नेबारे छलफल भएकाे छ । बुधबारको बैठकले करिब टुंगो लगाएको र बिहीबार बिहान बस्ने...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, के-के छन् एजेन्डा ?
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, के-के छन् एजेन्डा ?

सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समिती बैठक आज (सोमबार) बस्दै छ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बताइएकाे छ । एक नेताका अनुसार बैठकमा डा. बाबुराम भट्टराईको पार्टी चुनाव चिह्न र एउटै घोषणापत्रमा चुनाव लड्ने, गठबन्धनमा...

‘नेताको एउटा पंक्तिमा नीति र नेतृत्वप्रतिको विश्वास धर्मराएको छ’
‘नेताको एउटा पंक्तिमा नीति र नेतृत्वप्रतिको विश्वास धर्मराएको छ’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौँ वार्षिक साधारणसभामा उहाँले पार्टीलाई एकताबद्ध गर्दै जनमतलाई जोडेर अगाडि बढेको अवस्थामा माओवादी फेरि देशको...

राष्ट्रपतिले नागरिकता विधेयक जारी गर्न ढिला गर्नु हुँदैनथ्यो : प्रचण्ड
राष्ट्रपतिले नागरिकता विधेयक जारी गर्न ढिला गर्नु हुँदैनथ्यो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक नरोक्ने व्यक्त गरेका छन् । पाँद दिने जापान भ्रमणबाट फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रमाणीकरणका लागि ढिला हुन नहुनेसमेत बताए । चर्को विवादबीच संघीय संसद्का दुवै सदनबाट पारित...

एमाले प्रधानन्यायाधीशलाई जोगाउन चाहिरहेको छ : हरिबोल गजुरेल
एमाले प्रधानन्यायाधीशलाई जोगाउन चाहिरहेको छ : हरिबोल गजुरेल

नेकपा (माओवादी केन्द्र)का सांसद् हरिबोल गजुरेलले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बचाउन चाहेको बताएका छन् । प्रतिनिधिसभामा जारी प्रधानन्यायाधीश जबराविरूद्धको महाअभियोग प्रस्तावमाथिको छलफलमा भाग लिँदै गजुरेलले प्रस्तावमा सत्ता र प्रतिपक्ष एक ठाउँमा आउनुपर्ने जरूरी रहेको उनले...