गृहपृष्ठ माओवादी स्थायी कमिटी बैठक भोलि बस्ने
माओवादी स्थायी कमिटी बैठक भोलि बस्ने
सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ ।
आज बस्ने भनिएको बैठक प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयकसम्बन्धी छलफलका कारण स्थगित भएको जनाइएको छ ।
बैठक शुक्रबार बिहान साढे ८ बजे बस्नेछ ।
प्रकाशित समय : २०:१८ बजे



















