गृहपृष्ठ Tag: गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौं । सांसद डा. लेखजंग थापाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै ठूलो राष्ट्रिय लगानी हुँदाहुँदै पनि विमानस्थल अपेक्षित रूपमा सञ्चालन हुन नसकेको बताए । उनले विमानस्थल पूर्वाधारतर्फ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेलगत्तै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द भएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विज्ञप्ति जारी गर्दै देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै विमानस्थल बन्द गरिएको जनाएको हो। ...
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा भएको भनिएको अनियमितता छानबिन गर्न गठित संसदीय उपसमिति संयोजकमा कांग्रेस सांसद मञ्जु खाँण चयन भएकी छन् । संसदको सार्वजनिक लेखा समितिअन्तर्गत गठन भएको उपसमितिको आज बसेको बैठकले खाँणलाई संयोजक चयन गर्ने निर्णय गरेको संसद्...
भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र रूपमा अघि बढेको छ । महानगरले सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा निर्माण सुरु गरेको रङ्गशालाको हालसम्म करिब १५ प्रतिशत काम सम्पन्न भएको हो । महानगरका सिनियर डिभिजनल इन्जिनियर सन्तोष...
चितवनको भरतपुर–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला । नयाँ सम्झौताअनुसार भइरहेको काम हालसम्म १३ प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।...
अर्थमन्त्री बिष्णु पौडेलले रुपन्देही सम्भावनै सम्भावना भएको जिल्ला भएकोले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल चल्छ र चलाएर देखाउने बताएका छन । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालको ४२ औँ अस्पताल स्थापना दिवस समारोह तथा...
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतको जजिरा एयरवेजले पुन: उडान सुरुवात गरेको छ । विमानस्थल सञ्चालनपछि पहिलो अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको रुपमा व्यवसायिक उडान थालेको जजिरा एयरवेजले प्राविधिक कारण देखाउँदै स्थगित गरेको उडानशनिवारदेखि पुनः सुरु गरेको हो । शनिवार बिहान ७:४० बजे...
लामो समय अलपत्र बनेको चितवनको रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिएको छ । सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा कामले गति लिन थालेको हो । रङ्गशालाको स्थलगत निरीक्षण गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले ठेक्का लागेसँगै...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग नै व्यक्तिको नाममा दर्ता भएको छ । अर्थात् जहाज गुडिरहेको विमानस्थल नै व्यक्तिको नाममा गएको छ । सुन्दा अलिक अफ्ठ्यारो सुनिएला । तर सत्यता के हो भने, ५८ बर्षअघि भैरहवा विमानस्थलका रुपमा सञ्चालनमा आएर अहिले गौतमबुद्ध...













