गृहपृष्ठ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेलगत्तै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द भएको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विज्ञप्ति जारी गर्दै देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै विमानस्थल बन्द गरिएको जनाएको हो।
प्रकाशित समय : १४:१६ बजे



















