गृहपृष्ठ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला
चितवनको भरतपुर–१५,स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला । नयाँ सम्झौता अनुसार भइरहेको काम हालसम्म १३ प्रतिशत सकिएको आयोजनाले जनाएको छ । तस्बिर : कृष्ण आचार्य / रासस
चितवनको भरतपुर–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ।
नयाँ सम्झौताअनुसार भइरहेको काम हालसम्म १३ प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।
प्रकाशित समय : २०:५७ बजे

















