गृहपृष्ठ Tag: केपी शर्मा ओली

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली भेट
प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संवैधानिक परिषद्को बैठकलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए । संवैधानिक परिषदमा सहमति...

‘एमालेमाथि सबैतिरबाट प्रहार भयो’
‘एमालेमाथि सबैतिरबाट प्रहार भयो’

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भइरहेको आराेप लगाएका छन् । अध्यक्ष ओलीले राम्रो गर्न खोज्ने एमालेमाथि सबैतिरबाट प्रहार केन्द्रित हुनु मुलुकका लागि दुर्भाग्य भएको जिकिरसमेत गरे । शनिबार भक्तपुरमा आयोजित एमालेनिकट बुद्धिजीवि परिषद् केन्द्रीय...

‘मलाई प्रचण्डले धोका दिए’
‘मलाई प्रचण्डले धोका दिए’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धोका दिएको आरोप लगाएका छन् । जनतालाई धोका दिएका प्रचण्डले आफूलाई धोका दिनु नौलो नभएको ओलीकाे टिप्पणी छ । सहिद, घाइते तथा बेपत्ता परिवारको सम्मान कार्यक्रममा राजधानीमा...

अध्यक्ष ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
अध्यक्ष ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज भेटवार्ता भएको छ । बालकोटस्थित अध्यक्ष ओली निवास पुग्नुभएका राजदूत श्रीवास्तव र ओलीबीच दुईदेशीय मैत्रीपूर्ण सम्बन्ध र वर्तमान राजनीतिक परिवेशका बारेमा छलफल भएको ओलीको सचिवायलले...

ज्ञानेन्द्र शाहमाथि ओलीको व्यंग्य- अस्ति मेचीमा दियो बाल्नुभयो होला, यति भए भएकै छ त
ज्ञानेन्द्र शाहमाथि ओलीको व्यंग्य- अस्ति मेचीमा दियो बाल्नुभयो होला, यति भए भएकै छ त

पूर्वराजा ज्ञानेन्द्र शाहमाथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यंग्य गरेका छन् । आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले पूर्वराजा ज्ञानेन्द्र आफ्नो वरिपरि दुई-चार जना मान्छे देखेपछि हौसिएको टिप्पणी गरे । 'ज्ञानेन्द्रजी आफैँ अलमलमा हुनुहुन्छ । उहाँ अझै...

मुलुकमा अस्थिरता ल्याउन विभिन्न शक्तिले चलखेल गरिरहेका छन् : अध्यक्ष ओली
मुलुकमा अस्थिरता ल्याउन विभिन्न शक्तिले चलखेल गरिरहेका छन् : अध्यक्ष ओली

नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता ल्याउन प्रयास भइरहेको बताएका छन् । अहिलेको सत्ता गठबन्धन भत्काउन अनेक प्रयाससमेत भइरहेको उनले उल्लेख गरे । अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकमा अस्थिरता ल्याउन विभिन्न शक्तिले...

ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड
ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सत्तासाझेदार प्रमुख दुई दलका शीर्ष नेताबीच बुधबार बिहान भेटवार्ता भएकाे हाे । बुधबार बिहान प्रधानमन्त्री प्रचण्ड छलफलका लागि अध्यक्ष ओलीको निवास बालकोट पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको...

कांग्रेसप्रति कटाक्ष गर्दै ‌‌ओलीले सुनाए ‘बुढो बाघ र महिला’को कथा
कांग्रेसप्रति कटाक्ष गर्दै ‌‌ओलीले सुनाए ‘बुढो बाघ र महिला’को कथा

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसकाे व्यवहारप्रति आलोचना गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले संविधान र लोतन्त्रका लागि कांग्रेसकाे व्यवहार बुझिनसक्नु भएको टिप्पणी गरे । कांग्रेस भनेकै लोकतन्त्र हो र कांग्रेस सरकारमा गए मात्रै लोकतन्त्र हुन्छ...

रविलाई फेरि गृहमन्त्री नबनाउने प्रधानमन्त्रीको चाहना
रविलाई फेरि गृहमन्त्री नबनाउने प्रधानमन्त्रीको चाहना

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्रीमा पुन : रवि लामिछानेलाई ल्याउने पक्षमा नभएको स्रोतले जनाएको छ । यसअघि गृहमन्त्री भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविको पद नागरिकताका कारण गुमेपछि प्रधानमन्त्री प्रचण्ड माओवादीबाटै गृहमन्त्री बनाउने पक्षमा देखिएका छन् । गृह मन्त्रालय प्रधानमन्त्री...

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । नेताद्वयबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । दुई दिनअघि पनि ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचन...